जिसस म्याग्दीका पदाधिकारीको दशैं भत्ता कोरोना कोषमा

विकल्प / न्युज म्याग्दी ६ कात्तिक । जिल्ला समन्वय समिति म्याग्दीका पदाधिकारीहरुले चाडपर्वमा प्राप्त गर्ने भत्तालाई कोरोना कोषमा जम्मा गर्ने भएका छन् । चाडपर्वको अवसरमा प्राप्त गर्ने भत्तालाई व्यत्तिगत प्रयोजन नगरिकन कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा सघाउने गरि कोष निर्माण गर्ने र त्यसैमा जम्मा गर्ने निर्णय गरिएको समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । … Continue reading जिसस म्याग्दीका पदाधिकारीको दशैं भत्ता कोरोना कोषमा